ne_tn/jer/10/11.md

1.1 KiB

सामान्य जानकारी:

परमेश्‍वर यर्मियासँग बोल्दै हुनहुन्छ ।

उहाँको आवाजले आकाशमा पानीको गर्जन ल्याउँछ

अर्को अनुवाद: "उहाँले बोल्‍नुभएर आकाशको आँधीलाई नियन्त्रण गर्नुहुन्छ"

उहाँले पृथ्वीको कुनाबाट तुसारो ल्याउनुहुन्छ

अर्को अनुवाद: "उहाँले पृथ्वीको चारैतिर बादल ल्याउनुहुन्छ ।"

भण्डार

भवन जहाँ थोकहरू राखिन्छ

शब्द अनुवाद