ne_tn/jer/10/08.md

2.2 KiB

तिनीहरू सबै उस्तै छन्। तिनीहरू बुद्धिहीन र मूर्ख छन्

"बुद्धिहीन" र "मूर्ख" शब्दहरूले मूलत: एउटै अर्थ दिन्छन् र मानिसहरू मूर्तिहरू पुजेर कतिसम्म मूर्ख छन् भनी जोड दिन्छन् । अर्को अनुवाद: "तिनीहरू सबै जना धेरै मूर्ख छन् ।" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-doublet)

तिनीहरू मूर्तिका चेलाहरू हुन् जुन काठबाहेक केही पनि होइन

"तिनीहरूले मूर्तिबाट सिक्न खोज्छन् जुन केवल एउटा काठको टुक्रा मात्र हो"

उपज देशबाट सुनारहरू, शुद्ध पार्नेका हातद्वारा बनाइएका सुन

"उपज देशबाट निपुण शिल्पकार र शुद्ध पार्नेहरूले बनाएका सुन" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-activepassive)

तर्शीश ... उपज

चाँदी र सुनको खानी भएको ठाउँ

सुनारहरू

"निपुण शिल्पकार"

तिनीहरूका वस्‍त्रहरू निलो र बैजनी कपडा हुन्

"मानिसहरूले मूर्तिलाई सन्‍दर कपडाहरू पहिराइ दिन्छन्"

हल्लिन्छ

"काँप्छ"

शब्द अनुवाद