ne_tn/jer/10/01.md

1.5 KiB

सामान्य जानकारी:

परमप्रभुले यहूदाका मानिसहरूलाई साथै मिश्र, एदोम, अमोन, मोआब र सबै मानिसहरूलाई तिनीहरूले दण्ड पाउने छन् भनी स्‍मरण दिलाउँनु भएको छ ।

जाति-जातिहरूका चाल नसिक

"मूर्ति पुजक जाति-जातिहरूले विश्‍वास गर्ने कुरालाई नपछ्याओ"

आकाशका चिन्हहरूदेखि

"आकाशका अनौठा कुराहरूदेखि"

भयभीत

"चिन्‍तित" वा "त्रसित"

किनकि जातिहरू यसबाट भयभीत हुन्छन्

"किनकि जातिहरूका मानिसहरू तिनीहरूले आकाशमा देखेका अनौठा कुराहरूद्वारा भयभित परिन्छन्" (हेर्नुहोस्: [[rc:///ta/man/translate/figs-activepassive]] र [[rc:///ta/man/translate/figs-metonymy]])

शब्द अनुवाद