ne_tn/jer/08/20.md

2.5 KiB

सामान्य जानकारी:

यर्मियाले यहूदाका मानिसहरूको बारेमा निरन्तर बोल्दैछन् ।

कटनीको समय बितेको छ

"कटनीको समय सकिएको छ"

तरै पनि हामी बचाइएका छैनौं

यर्मियाले यहूदाका मानिसहरूले भनिरहेको कुरा भन्छ । "हामी" शब्दले यहूदाका मानिसहरूलाई जनाउँछ । अर्को अनुवाद: "तर परमप्रभुले हामीलाई बचाउनुभएको छैन ।" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-activepassive)

मेरा मानिसहरूको छोरीको चोटको कारणले मलाई मलाई चोट लागेको छ

"मेलाई" शब्दले यर्मियालाई जनाउँछ । अर्को अनुवाद: "मलाई धेरै दुःख लागेको छ किनकि यहूदाका मानिसहरूले भयानक कुराहरू भोग्दै छन् ।" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-idiom)

के गिलादमा कुनै औषधी छैन ? के त्यहाँ कुनै निको पार्न व्‍यक्‍ति छैन ?

अर्को अनुवाद: "गिलादमा औषधी छ! गिलादमा चिकित्सकहरू छन्!" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-rquestion)

मेरा मानिसहरूको छोरीको चोट किन निको भएको छैन त ?

अर्को अनुवाद: "तर मेरा मानिसहरूका आत्मिकी घाउहरू छन् जसलाई औषधी र चिकित्सकहरूले निको पार्न सक्दैनन् ।" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-rquestion)

शब्द अनुवाद