ne_tn/jer/08/16.md

3.4 KiB

सामान्य जानकारी:

परमप्रभुले यहूदामा आउने दण्डको बारेमा आफ्नो सन्देशलाई निरन्तरता दिनुहुन्छ ।

दानबाट त्यसका घोडाहरूको घ्वार-घ्वार आवाज सुनिन्छ

अर्को अनुवाद: "दानका मानिसहरूले शत्रु सेना यहूदालाई आक्रमण गर्न आउँदै गरेको आवाज सुन्‍छन् ।" (हेर्नुहोस्: [[rc:///ta/man/translate/figs-activepassive]] and [[rc:///ta/man/translate/figs-metaphor]])

त्यसका शक्तिशाली घोडाहरूको हिनहिनाइको आवाजमा

"तिनीहरूले शत्रुका शक्तिशाली घोडाहरूको आवाज सुन्दा"

हिनहिनाइ

घोडाले निकाल्‍ने आवाज

पुरै पृथ्वी हल्लिन्छ

अर्को अनुवाद: "देशका मानिसहरू डरले काँप्‍ने छन्" (हेर्नुहोस्: [[rc:///ta/man/translate/figs-explicit]] and [[rc:///ta/man/translate/figs-hyperbole]])

किनकि तिनीहरू आउनेछन्

"तिनीहरू" शब्दले आक्रमणकारी सेनालाई जनाउँछ ।

र यो देश ... स्वाहा पार्नेछन्

"र यो देश ... नाश गर्ने छन् ।" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-idiom)

म तिमीहरूका बिचमा सर्पहरू ...पठाउँदैछु

सर्पहरूले शत्रु सैनिकहरूलाई प्रतिनिधित्व गर्छ । अर्को अनुवाद: "म तिमीहरूसँग लडाइँ गर्नको निम्ति शत्रु सैनिकहरू ... पठाउँदैछु ।" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

तिमीहरूका टुनामुनाले वशमा पार्न नसक्‍ने विषालु सर्पहरू

अर्को अनुवाद: तिमीहरूले जादुले धपाउन नसक्‍ने विषालु सर्पहरू ।"

तिनीहरूले तिमीहरूलाई डस्‍नेछन्

अर्को अनुवाद: "तिनीहरूले तिमीहरूलाई आक्रमण गर्नेछन्" वा "तिनीहरूले तिमीहरूलाई नाश गर्नेछन् ।"

परमप्रभुको घोषणा

१:८ मा तपाईंले यसले कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् ।

शब्द अनुवाद