ne_tn/jer/08/14.md

2.5 KiB

सामान्य जानकारी:

यहूदाका मानिसहरूले आफ्नो दण्डको समयमा के भन्‍ने छन् भनेर परमप्रभुले आफ्नो सन्देशलाई निरन्तरता दिनुहुन्छ ।

हामी किन यहाँ बसिरहेका छौं ?

अर्को अनुवाद: "हामी यहाँ बस्‍न हुँदैन ।" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-rquestion)

सँगसँगै आओ । हामी किल्लाबन्दी गरिएका सहरहरूमा जाऔं

४:८ मा तपाईंले यसलाई कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् ।

किल्लाबन्दी गरिएका सहरहरू

"अग्लो पर्खालहरू र त्यसलाई रक्षा गर्ने सैनिकहरू भएका सहरहरू"

र त्यहाँ हामी मरेर चुप बनौं

अर्को अनुवाद: "र त्यहाँ हामी मर्ने छौँ ।" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-euphemism)

किनकि परमप्रभु हाम्रा परमेश्‍वरले हामीलाई चुप पार्नुहुनेछ

अर्को अनुवाद: "किनकि परमप्रभु हाम्रा परमेश्‍वरले हामीलाई मृत्युमा पुर्‍याउनुहुनेछ।"

उहाँले हामीलाई विष पिउन लगाउनुहुनेछ

"उहाँले हामीलाई विष पिउन लगाउनुहुनेछ" ले परमेश्‍वरको न्यायलाई जनाउँछ । (हेर्नुहोस्: [[rc:///ta/man/translate/figs-metonymy]] र [[rc:///ta/man/translate/figs-hyperbole]])

तर त्यहाँ कुनै असल कुरो हुनेछैन

"तर कुनै असल हुने छैन"

शब्द अनुवाद