ne_tn/jer/08/11.md

1.4 KiB

सामान्य जानकारी:

यहूदाका मानिसहरूको बारेमा यी परमप्रभुका वचनहरू हुन् ।

पात सुकेर जानेछ

"पात ओइलाउनेछ"

र मैले तिनीहरूलाई दिएका कुरा हराएर जानेछ

हिब्रूको अर्थ अनिश्‍चित छ । सम्भावित अर्थहरू हुन्: १) "मैले मेरा मानिसहरूलाई निर्देशन दिए, तर मेरा मानिसहरूले ती निर्देशन पालन गरेनन्" वा २) "त्यसैले, मैले यी मानिसहरू तिनीहरूका शत्रुहरूलाई दिएको छु, ताकि तिनीहरूका शत्रुहरूले तिनीहरूलाई कुल्चीमिल्ची गर्न सकून् ।"

शब्द अनुवाद