ne_tn/jer/08/08.md

3.3 KiB

सामान्य जानकारी:

यहूदाका मानिसहरूको बारेमा यी परमप्रभुका वचनहरू हुन् ।

'परमप्रभुको व्यवस्था हामीसित भएको हुनाले हामी बुद्धिमान छौं' भनी तिमीहरू कसरी भन्‍न सक्छौ ?

"हामीहरू बुद्धिमान् छौँ! र हामीसँग परमप्रभुको व्यवस्था छ" भनी तिनीहरू किन भन्छौ? " अर्को अनुवाद: "तिमीहरू बुद्धिमान् छौ र तिमीहरूसँग परमप्रभुको व्यवस्था छ भनी तिमीहरूले भन्‍न हुँदैन ।" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-rquestion)

तिमीहरू कसरी भन्‍न सक्छौ

यहाँ "तिमीहरू" ले यहूदाका मानिसहरूलाई जनाउँछ ।

शास्‍त्रीहरूको छलपूर्ण कलमले धलको सृजना गरेको छ

कलमले शास्‍त्रीहरूले लेखेका शब्दहरूलाई प्रतिनिधित्व गर्छ । अर्को अनुवाद: "शास्‍त्रीहरूले लेखिरहेका झुटा कुराहरूले तिमीहरूलाई परमप्रभुको व्यवस्थाको बारेमा झुटा धारणाहरू दिएका छन् ।" (हेर्नुहोस्: [[rc:///ta/man/translate/figs-personification]] र [[rc:///ta/man/translate/figs-metonymy]])

बुद्धिमान् मानिसहरू लज्‍जित हुनेछन्

आफू बुद्धिमान् छु भनी सोच्‍ने यी मानिसहरू लज्‍जित हुनेछन्" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-irony)

यसैले तिनीहरूको बुद्धिको के काम ?

अर्को अनुवाद: "यसैले तिनीहरूको बुद्धिले तिनीहरूलाई केही असल गर्दैन ।"

किनकि सानादेखि ठुलासम्म सबै जना बेइमान आर्जनको लागि लोभी छन्

६:१३ मा तपाईंले यसलाई कसरी अनुवाद गर्नु भयो हेर्नुहोस् ।

शब्द अनुवाद