ne_tn/jer/08/04.md

2.2 KiB

त्यसैले ... भन्

परमप्रभु यर्मियासँग बोल्दै हुनुहुन्छ ।

तिनीहरूलाई

"यहूदाका मानिसहरूलाई"

के कोही लडेर उठ्दैन र ?

अर्को अनुवाद: "तिमीहरूलाई थाहा छ कि कोही लड्दा त्यो उठ्छ ।" (हेर्नुहोस्: [[rc:///ta/man/translate/figs-rquestion]] र [[rc:///ta/man/translate/figs-litotes]]).

के कोही हरायो भने त्यो फर्केर आउन खोज्दैन र ?

अर्को अनुवाद: "जब कोही हराउँछ, तब त्यो ठिक मार्गमा फर्कन खोज्छ ।"

यरूशलेमका मानिसहरू किन स्थायी विश्‍वासहीनतामा तर्केर गएका छन् त ?

यहूदाका मानिसहरूले व्यवहार गर्ने तरिकाले कुनै पनि अर्थ दिँदैन भनी जोड दिनलाई परमप्रभु यो प्रश्‍न सोध्नुहुन्छ । अर्को अनुवाद: "यरूशलेमका मानिसहरू स्थायी विश्‍वासहीनतामा तर्केर गएको कुराले कुनै अर्थ दिँदैन ।"

यरूशलेम

"यरूशलेम" शब्दले यहूदाका मानिसहरूलाई जनाउँछ ।(हेर्नुहोस्: rc://*/ta/man/translate/figs-synecdoche)

विश्‍वासघातमा टाँसिरहन्छन्

"झुटा देवताहरूलाई निरन्तर पुज्छन्" वा "झुटमा टाँसिरहन्छन्"

शब्द अनुवाद