ne_tn/jer/07/31.md

2.9 KiB

सामान्य जानकारी:

यहूदाका मानिसहरूले गरेका दुष्ट कुराहरूलाई परमप्रभु निरन्तर वर्णन गर्नुहुन्छ ।

बेन-हिन्‍नोमको बेँसी

यो यरूशलेम सहरको दक्षिण बेँसीको नाम हो, जहाँ मानिसहरूले झुटा देवताहरूलाई बलिदानहरू चढाएका थिए ।

तोपेतका अग्ला ठाउँहरू

यो इस्राएलका मानिसहरूले आफ्ना बालबालिकालाई आगोले जलाएर झुटा देवतालाई बलिदान चढाएको ठाउँको नाम हो । (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-names)

आगोमा

अर्को अनुवाद: "आगोमा बलिदानझैँ" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-explicit)

न त मेरो मनमा नै पसेको थियो

अर्को अनुवाद: "र मैले त्यसलाई आज्ञा दिने बारेमा कहिल्यै पनि सोचेको थिएन" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-ellipsis)

यसैले हेर

यहाँ "हेर" शब्दले आउने कुरालाई जोड दिन्छ । अर्को अनुवाद: "पक्कै पनि"

दिनहरू आउँदैछन्

अर्को अनुवाद: "भविष्यमा कुनै दिन" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-idiom)

परमप्रभुको घोषणा

१:८ मा तपाईंले यसलाई कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् ।

त्‍यो फेरि ... भनिने छैनन्

अर्को अनुवाद: "मानिसहरूले त्यसलाई ... भन्‍ने छैनन् ।" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-activepassive)

त्यहाँ लाशहरू गाड्नेछन्

"यहूदाका मानिसहरूले मृत मानिसहरूलाई गाँड्छन्"

शब्द अनुवाद