ne_tn/jer/07/29.md

1.2 KiB

यहूदाका छोराहरू

"यहूदाका सन्तानहरू"

इन्कार गर्नुभएको छ र त्याग्‍नुभएको छ

यी दुई शब्दहरूले समान अर्थहरू दिन्छन् र मानिसहरूसँग परमेश्‍वरको कुनै सरोकार छैन भनी जोड दिन्छन् । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-doublet)

मेरो दृष्‍टिमा

"मेरो नजरमा" वा "मेरो विचारहरूमा" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metonymy)

परमप्रभुको घोषणा

१:८ मा तपाईंले यसलाई कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् ।

शब्द अनुवाद