ne_tn/jer/07/16.md

1.4 KiB

यी मानिसहरूको लागि प्रार्थना नगर्, र तिनीहरूको पक्षमा विलाप नगर्, न त बिन्ती चढा

यी तिनै वटा उपवाक्यले एउटै कुरा बताउँछ । अर्को अनुवाद: "यी मानिसहरूलाई आशिष् दिनको लागि मलाई प्रार्थना नगर्" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-parallelism)

तिनीहरूको पक्षमा

"तिनीहरूको हितको लागि" वा "तिनीहरूको रुचीमा"

विलाप नगर्

"शोकित भएर नरो"

न त बिन्ती चढा

"मसँग बिन्ती नगर्"

मलाई चिढ्याउनलाई

"मलाई रिस उठाउनलाई"

शब्द अनुवाद