ne_tn/jer/07/08.md

3.4 KiB

सामान्य जानकारी:

परमप्रभु अगमवक्ता यर्मियाद्वारा यहूदाका मानिसहरूसँग निरन्तर बोल्नुहुन्छ ।

हेर!

"हेर" शब्दले दिइएका प्रश्‍नहरू धेरै महत्त्वपूर्ण छ भनी देखाउँछ ।

के तिमीहरू छलपूर्वक शपथ खान्‍छौ अनि बाल देवतालाई धुप चढाउँछौ र तिमीहरूले नचिनेका अरू देवताहरूको पछि लाग्छौ ?

"तिमीहरू आफ्ना शपथहरूमा पनि झुट बोल्छौ र बाल देवता र अरू नयाँ देवताहरूलाई पुज्छौ ।" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-rquestion)

त्यसपछि तिमीहरू आउँछौ अनि मेरो नाउँले बोलाइने यस मन्‍दिरमा मेरो सामु खडा हुन्‍छौ र यसो भन्छौ, "हामी बचाइएका छौं", यसरी तिमीहरू यी सबै घृणित कामहरू गर्न सक्‍छौ ?

"त्यसपछि तिमीहरू मेरो मन्दिरमा आउँछौ र भन्छौ 'परमप्रभुले हामीलाई बचाउनु हुनेछ", यसरी तिमीहरू निरन्तर ठुला पाप गर्न सक्छौ ।" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-rquestion)

के मेरो नाउँले पुकारिने यो घर तिमीहरूको दृष्‍टिमा डाँकुहरूको ओडार हो ?

" मेरो नाउँले पुकारिने यो घर तिमीहरूको दृष्‍टिमा डाँकुहरूको ओडार हो!" वा "तिमीहरू यसरी व्यवहार गर्छौ कि ... यो घर त्यो ठाउँ हुनुपर्छ जहाँ डाँकुहरू लुक्‍नको लागि जान सक्छन्!" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-rquestion)

डाँकुहरू

"लुटेरा" वा अरूहरूबाट थोकहरू चोर्न सक्‍ने मानिसहरू" परमप्रभुको घोषणा JER 1:8 मा तपाईंले यसलाई कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् ।

शब्द अनुवाद