ne_tn/jer/07/03.md

2.2 KiB

सामान्य जानकारी:

यो एउटा सन्देश हो जुन यर्मियाले यहूदाका मानिसहरूलाई दिएको परमप्रभु चाहनुहुन्छ ।

तिमीहरूका मार्ग र अभ्यास असल बनाओ

"असल जीवन र असल कार्य अगुवाइ गर"

यस ठाउँ

यसले इस्राएल देशलाई जनाउँछ जसको केन्द्रको रूपमा मन्दिर छ ।

छलपूर्ण वचनहरूमा आफू भर नपर र यसो नभन

"यसो भनेर झुटो वचनहरूमा आफैलाई भरोसा गर्न नदे"

परमप्रभुको मन्दिर! परमप्रभुको मन्दिर! परमप्रभुको मन्दिर

मानिसहरूले यस बुँदालाई जोड दिन यो वाक्यांस तिन पटक दोहोर्‍याउँ छन् । मन्दिर परमप्रभुको भएको हुनाले, उहाँले यसलाई रक्षा गर्न सक्नु हुनेछ र यहूदाका मानिसहरू सुरक्षित हुनेछन् भनी संकेत गरिएको छ । अर्को अनुवाद: "यो परमप्रभुको मन्दिर हो, त्यसैले यो एकदमै निश्‍चित छ कि यसलाई कसैले पनि नाश गर्न सक्दैन र हामी सुरक्षित छौँ ।" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-explicit)

शब्द अनुवाद