ne_tn/jer/06/23.md

1.7 KiB

तिनीहरूले ... उठाउने छन्

"तिनीहरूले ... समात्‍ने छन् ।" "तिनीहरू" शब्दले जाति-जातिहरूका सेनामा भएका मानिसहरूलाई जनाउँछ जो उत्तरबाट आउने छन् ।

तिनीहरूको आवाज समुद्रको गर्जनजस्तो छ

अर्को अनुवाद: "तिनीहरूले निकाल्‍ने आवाज महासागरको आवाजझैँ ठुलो छ ।" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-simile)

हामीले ... सुनेका छौं

सम्भवत "हामी" शब्दले यहूदाका सबै मानिसहरूको लागि यर्मिया बोल्दै गरेको कुरालाई जनाउँछ ।

निराश हुँदा हाम्रा हातहरू नै लत्रेका छन्

"हामी निराश भएको कारण हाम्रा हातहरू नै लत्रेका छन्"

सङ्कष्‍टले हामीलाई समात्छ

अर्को अनुवाद: "हामी सङ्कष्टमा छौँ ।" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-idiom)

शब्द अनुवाद