ne_tn/jer/06/20.md

3.2 KiB

मेरो लागि शेबाबाट माथि गएको यस धुपको अर्थ के हो ? वा टाढाको देशबाट आएका यी सुगन्धको ?

अर्को अनुवाद: "मलाई शेबाबाट माथि गएको यस धुप वा टाढाको देशबाट आएको सुगन्धित तेल चाँहिदैन ।" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-rquestion)

यी सुगन्ध

यी सुगन्ध मान्दिरमा परमेश्वरलाई पुज्‍नको निम्ति प्रयोग गरिन्थ्यो ।

मेरो लागि स्वीकारयोग्य छैनन्

"मलाई प्रसन्‍न पार्दैनन्" वा "मलाई खुशी तुल्याउँदैनन्"

हेर्

यहाँ "हेर्" शब्दले हुन लागेको कुरालाई जोड दिन्छ । अर्को अनुवाद: "पक्कै पनि"

मैले यी मानिसको विरुद्धमा ठेस लाग्‍ने अवरोध राख्‍न लागेको छु

"मैले यी मानिसहरूको सामु अवरोध राख्‍न लागेको छु ।" परमप्रभुले इस्राएलका मानिसहरूलाई दिन लाग्‍नु भएको कठिनाइहरूलाई उहाँले "ठेस लाग्‍ने अवरोध" झैँ वर्णन गर्नुहुन्छ । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

ठेस लाग्‍ने अवरोध

कठिनाइहरू

बाबुहरू र छोराहरू एकैसाथ

अर्को अनुवाद: "बाबुहरू र छोराहरू दुवै एकसाथ ठेस खानेछन् ।" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-ellipsis)

बासिन्दाहरू र तिनीहरू छिमेकीहरू

"छिमेकीहरू र तिनीहरूका साथीहरू"

पृथ्वीको पल्लो भागबाट एउटा महान् जाति उत्तेजित हुँदैछ

"उत्तरबाट टाढाका ठाउँहरूबाट आउनको लागि सक्रिय हुँदैछ"

शब्द अनुवाद