ne_tn/jer/06/16.md

5.0 KiB

दोबाटोमा खडा हो ... हामी जाने छैनौं

मार्गहरू र बाटोहरूले मानिसहरूले आफ्नो जीवन जिउने तरिकालाई जनाउँछन् । आफ्नो जीवन जिउनलाई असल तरिका के हो र आफूले ती कसरी जिउने भनी इस्राएलका मानिसहरूले सोधेको परमप्रभु चाहनुहुन्छ । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

प्राचीन मार्गहरू बारेमा सोधखोज गर्

"आफ्ना पुर्खाहरूले के गरे भन्‍ने बारेमा सोध्" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

मैले तिमीहरूका निम्ति पहरेदारहरू नियुक्त गरें ... सुन्‍ने छैनौं

परमप्रभुले अगमवक्ताहरूलाई खतरा बारे मानिसहरूलाई चेताउनी दिने पहरेदारहरूसँग तुलना गर्नुहुन्छ । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

मैले तिमीहरूका निम्ति ... नियुक्त गरें

"तिमीहरू" शब्दले इस्राएलका मानिसहरूलाई जनाउँछ ।

तुरहीको आवाज सुन्‍न

परमप्रभुले इस्राएलका मानिसहरूलाई अगमवाणीद्वारा दिनुभएको चेताउनीलाई ध्यान दिनको लागि उहाँले तिनीहरूलाई आज्ञा दिँदै हुनुहुन्छ ।

त्यसकारण हे जाति-जातिहरू हो, सुन । हे गवाही दिनेहरू हो, तिनीहरूलाई के हुने छ सो हेर

यी सबै तिन वाक्यहरूले अरू जातिहरूका मानिसहरूलाई परमप्रभुले यहूदाका विद्रोही मानिसहरूलाई के गर्नुहुने छ त्यसको गवाही दिनको बताउँदै छन्। "मैले मेरा मानिसहरूलाई के गर्नेछु भनी तिमी, अरू जातिहरू सुन" (हेर्नुहोस्: [[rc:///ta/man/translate/figs-parallelism]] र [[rc:///ta/man/translate/figs-apostrophe]]) " "तिमीहरू, अरू जाति-जातिहरू हेर, म मेरा मानिसहरूलाई के गर्ने छु"

गवाही दिनेहरू

"तिमीहरू जसले गवाही दिन्छौ"

तिनीहरूलाई के हुनेछ

"तिनीहरू" शब्दले इस्राएलका मानिसहरूलाई जनाउँछ ।

हे पृथ्वी, सुन्

अर्को अनुवाद: "हे पृथ्वीमा बसोबास गर्ने मानिसहरू, सुन ।" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metonymy)

मैले यी मानिसहरूमाथि विपत्ति ल्याउनै लागेको छु

"चाँडै नै म यी मानिसहरूलाई कठोरतापूर्वक दण्ड दिने छु"

तिनीहरूका विचारको नतिजा

अर्को अनुवाद: "विपत्ति तिनीहरूका विचारको नतिजा हो ।"

तिनीहरूले मेरो वचन वा व्यवस्थालाई ध्यानै दिएनन्, तर तिनीहरूले यसलाई इन्कार गरे

"तिनीहरूले मैले तिनीहरूलाई गर्नु भनेको आज्ञा पालन गरेनन् ।" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-parallelism)

शब्द अनुवाद