ne_tn/jer/06/11.md

3.0 KiB

तर म

यर्मिया बोल्दैछन् ।

परमप्रभुको क्रोधले भरिएको छु

अर्को अनुवाद: "परमप्रभुसँग एकसाथ रिसाएको छु ।" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-idiom)

यसलाई थामेर म थाकिसकेको छु

अर्को अनुवाद: "म परमप्रभुको क्रोध व्यक्त नगरेर थकिसकेको छु"

सडकका बालबालिका र युवाहरूको समूहमा यसलाई खन्याइदे

"सडकका बालबालिका" ले सहरमा भएका सबै बालबालिकालाई जनाउँछ । अर्को अनुवाद: "मेरो क्रोध सहरमा भएका बालबालिकामाथि व्यक्त गर्" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metonymy)

किनकि हरेक पुरुषलाई त्यसकी पत्‍नीसँगै ... लगिनेछ

अर्को अनुवाद: "किनकि शत्रुहरूले पुरुषलाई त्यसकी पत्‍नीसँगै ... कैद गर्ने छन् ।" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-activepassive)

हरेक बुढा मानिस

अर्को अनुवाद: "हेरक अति बुढा मानिस"

तिनीहरूका घरहरू, खेतहरू र पत्‍नीहरू एकसाथ

अर्को अनुवाद: "तिनीहरूका घरहरू, खेतहरू र पत्‍नीहरू एकसाथ अरू मानिसहरूको अधिकारमा हुनेछन् ।"

अरूलाई दिइनेछ

"अरू मानिसहरूको अधिकारमा हुनेछ"

किनकि म आफ्‍नै हातले यस देशका बासिन्दाहरूलाई आक्रमण गर्नेछु

अर्को अनुवाद: "किनकि म मेरो शक्ति यस देशमा बसोबास गर्ने मानिसहरूलाई आक्रमण गर्न प्रयोग गर्नेछु ।" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metonymy)

परमप्रभुको घोषणा

१:८ मा तपाईंले यसलाई कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् ।

शब्द अनुवाद