ne_tn/jer/06/04.md

1.6 KiB

सामान्य जानकारी:

आक्रमण गर्ने सेनाबाटका राजा तिनको नियन्त्रणमा रहेका मानिसहरूसँग बोल्दै छन् ।

युद्धको लागि आफैलाई देवताहरूकहाँ अर्पण गर

पर्व मनाएर र बलिदान चढाएर युद्धको बेलामा आफ्ना देवताहरूले आफूहरूलाई मद्दत गर्ने छन् भनी आक्रमण गर्ने सेना निर्धक्क हुन खोज्छन् । अर्को अनुवाद: "आफैलाई शुद्ध पारेर र देवताहरूलाई बलि चढाएर युद्धको निम्ति तयारी गर ।" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-explicit)

दिन ढल्कँदै जानु

"दिन अन्त हुँदै जानु"

छायाँ पर्दै जानु

"छायाँ फैलदै जानु"

रातमा

अर्को अनुवाद: "अध्याँरो हुँदै गएतापनि रातको बेलामा"

त्यसको किल्ला

"यरूशलेमका बलिया भवनहरू"

शब्द अनुवाद