ne_tn/jer/06/01.md

3.7 KiB

सामान्य जानकारी:

परमप्रभु बोल्दै हुनुहुन्छ ।

सुरक्षा खोज

"शरण लेऊ"

तकोमा तुरही फुक

अर्को अनुवाद: "तको सहरमा बसोबास गर्ने मानिसहरू आक्रमण गरिनको लागि तयार हुन्छन्"

तको

यरूशलेमको दक्षिण तिर लगभग १८ किलोमिटरमा पर्ने सहरको नाम । यस नामको अर्थ "फुक्ने सिङ्ग" हो ।" (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-names)

बेथहक्‍केरेममाथि सङ्केतबाट इशारा देओ

अर्को अनुवाद: "बेथहक्‍केरेम सहरमा बसोबास गर्ने मानिसहरू घेराबन्दीको लागि तयार होओ"

बेथहक्‍केरेम

"यरूशलेको दक्षिणतिर लगभग १० किलोमिटरमा पर्ने सहरको नाम । यस नामको अर्थ "दाखबारीको ठाउँ" हो ।" (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-names)

दुष्‍टता देखा पर्दैछ

अर्को अनुवाद: "मानिसहरूद्वारा प्रकोप आइरहेको देखिन्दैछ ।" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-activepassive)

सियोनकी सुन्दरी र कोमल छोरी

परमप्रभुले यरूशलेमलाई त्यो स्‍त्री भए जस्तै वर्णन गर्नुहुन्छ । अर्को अनुवाद: "सियोनकी छोरी जो सुन्दर र कोमल स्‍त्री जस्तै छे ।" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-personification)

गोठालाहरू र तिनका बगालहरू तिनीहरूकहाँ जानेछन्

राजाहरूलाई प्राय तिनीहरूका मानिसहरूका गोठालाहरू भए जस्तै बताइएको हुन्छ । अर्को अनुवाद: "राजाहरू र तिनीहरूका सैनिकहरूले यरूशलेम घेर्ने छन् ।" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

चारैतिर त्यसको विरुद्धमा

"चारैतिर त्यसको नजिक"

हरेक मानिसले आफ्नो हातले चराउनेछ

अर्को अनुवाद: "हरेक राजाले आफ्नै सैनिकहरूद्वारा आक्रमण गर्नेछन् ।" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metonymy)

शब्द अनुवाद