ne_tn/jer/05/26.md

3.1 KiB

सामान्य जानकारी:

परमप्रभु निरन्तर बोल्नुहुन्छ ।

किनकि मेरा मानिसहरूसँगै दुष्‍ट मानिसहरू भेट्टाइएका छन्

अर्को अनुवाद: "किनभने मैले मेरा मानिसहरूबिच दुष्ट मानिसहरू भेटाएको छु ।" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-activepassive)

तिनीहरूले पासो थाप्‍छन् र मानिसहरू समात्छन्

अर्को अनुवाद: "तिनीहरूले मानिसहरूबाट फाइदा उठाउन सकून् भनेर कुराहरू मिलाउ छन्" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

त्यसैले तिनीहरू ठुला र धनी भएका छन्

"त्यसैले तिनीहरू शक्तिशाली र धनी भएका छन्"

तिनीहरू सकुसल चिल्ला भएका छन्

भएका छन्**-"र टल्केको" वा "र चिल्ला" मानिसहरू चिल्ला देखे किनभने तिनीहरूका बाक्लो बोसोले तिनीहरूका हड्‍डीहरूलाई ढाक्छ ।

तिनीहरूले दुष्‍टताको सबै सीमा पार गरेका छन्

"तिनीहरूले दुष्ट कुराहरू भन्दापनि खराब कुराहरू गर्छन् ।"

अनाथहरूको भलाइको निम्ति

यसले अदालतको मुद्दालाई जनाउँछ जसमा अनाथहरूले न्याय गरिनको लागि आग्रह गर्छन् । अर्को अनुवाद: "तिनीहरूले अनाथहरूले अदालतमा ल्याएको मुद्दालाई समर्थन गर्दैनन् ।" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-ellipsis)

के यी कुराको लागि मैले तिनीहरूलाई दण्ड नदिने त ... नलिते त ?

५:९ मा तपाईंले "के यी कुराको लागि मैले तिनीहरूलाई दण्ड नदिने त ... नलिते त ?" लाई कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् ।

शब्द अनुवाद