ne_tn/jer/05/18.md

1.3 KiB

ती दिनमा

"ती दिन" वाक्यांसले परको जाति आएर इस्राएलका मानिसहरूलाई आक्रमण गर्दाको समयलाई जनाउँछ ।

पूर्ण रूपमा नाश पार्ने इच्छा गर्दिनँ

"नाश गर्ने छैन"

परमप्रभुको घोषणा

१:८ मा तपाईंले यसलाई कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् ।

यी सबै कुरा

परमप्रभुले इस्राएललाई आक्रमण गर्न विदेशी सेनालाई पठाउनुभयो ।

विदेशी देवताहरूको सेवा गर्‍यौ

यहाँ यो भनेको तिनीहरूलाई पुजे भन्‍ने हुन्छ ।

शब्द अनुवाद