ne_tn/jer/05/16.md

2.9 KiB

तिनीहरूका वाणका ठोक्राहरू खुला चिहानजस्तै छन्

काँडहरूबाट आएको वाणहरूले धेरै मानिसहरूलाई मार्छन् र तिनीहरूलाई तिनीहरूका चिहानमा पठाउँछन् । अर्को अनुवाद: "ती जातिले धेरै मानिसहरूलाई मार्न वाणहरू प्रयोग गर्नेछन् ।" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-simile)

तिनीहरूका वाण

"तिनीहरू" शब्दले जातिलाई जनाउँछ जसलाई परमप्रभुले इस्राएललाई आक्रमण गर्न ल्याउनुहुने छ ।

वाण

काँडहरू राख्‍ने भाँडा

त्यसैले तिमीहरूका फसल ... स्वाहा पारिनेछन्

अर्को अनुवाद: "त्यसैले जातिको सेनाले तिमीहरूले आशा गरेको फसल ... खाइदिनेछन् ।" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-activepassive)

तिनीहरूले ... खानेछन्

"तिनीहरू" शब्दले त्यस जातिका सेनालाई जनाउँछ ।

तिमीहरूले भरोसा गरेका

"आफूलाई सुरक्षित राख्‍न सक्‍छ भनी तिमीहरूले सोचेका बलिया कुरा"

तिमीहरूका किल्ला भएका सहरहरूलाई तिनीहरूले तरवारले नष्ट पार्नेछन्

तरवारले युद्धमा मानिसहरूले प्रयोग गर्ने सबै विभिन्‍न प्रकारका हतियारहरूलाई प्रतिनिधित्व गर्छ । अर्को अनुवाद: "तिनीहरूले तिमीहरूका बलिया सहरहरूलाई कब्जा गर्न आफ्ना हतियारहरू चलाउनेछन् ।" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metonymy)

शब्द अनुवाद