ne_tn/jer/04/23.md

646 B

आकारहीन र शून्य

यो दर्शन सबै मानिसहरू कैदमा लगिएपछि इस्राएल देश कस्तो हुनेछ भन्‍नको लागि आगमवाणी हो ।

हेर्

यहाँ "हेर्" शब्दले पछि आउने चकित पार्ने जानकारीलाई ध्यान दिनलाई सतर्क गराउँछ ।

शब्द अनुवाद