ne_tn/jer/04/21.md

1013 B

मैले कहिलेसम्म शत्रुको यद्धको झण्डा हेर्ने ? के मैले तुरहीको आवाजलाई सुन्‍नेछु ?

यी दुई वाक्यहरूले समान अर्थहरू दिन्छन् । दोस्रो वाक्यले पहिलो वाक्यमा भएको विचारलाई जोड दिन्छ । अर्को अनुवाद: "यो युद्ध चाँडै नै अन्त होस् भन्‍ने म चाहन्छु ।" (हेर्नुहोस्: [[rc:///ta/man/translate/figs-parallelism]] र [[rc:///ta/man/translate/figs-rquestion]])

निर्बुद्धी मानिसहरू

"मूर्ख मानिसहरू"

शब्द अनुवाद