ne_tn/jer/04/19.md

710 B

ए मेरो हृदय, मेरो हृदय! म आफ्‍नो हृदयको पीडामा छु । मेरो हृदय मभित्रै हल्लिएको छ

"म यस्तो पिढामा छु, म व्याकुल छु ।"

हल्लिएको छ

भ्रम, हिंसा, वा असन्तुलनले पूर्ण; अस्थिर

शब्द अनुवाद