ne_tn/jer/04/13.md

2.9 KiB

हेर, बादलले झैं उहाँले आक्रमण गर्दै हुनुहुन्छ, र उहाँका रथहरू आँधीजस्ता छन्

यी दुई वाक्यहरूको समान अर्थहरू दिनछन् । दोस्रो वाक्यले पहिलो वाक्यमा रहेको विचारलाई जोड दिन्छ ।(See" Parallelism) (हेर्नुहोस्: parallism)अर्को अनुवाद: "शत्रु सेना बलियो आँधीबेहरी जस्तो विनाशकारी छन्" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-simile)

हामीलाई धिक्‍कार छ, किनकि हामी सर्वनाश हुनेछौं

ती मानिसहरूले यसो भन्छन् जब तिनीहरूले शत्रु सेनालाई आइरहेका देख्छन् । अर्को अनुवाद: ती मानिसहरूले भन्छन्: "हामी निश्‍चय नै नाश हुनेछौं।"

ए यरूशलेम, दुष्‍टताबाट आफ्‍नो हृदय शुद्ध पार्

परमेश्‍वरले यरूशलेममा बसोबास गर्ने मानिसहरूलाई पश्चात्ताप गर्ने चेताउनी दिनुहुन्छ। अर्को अनुवाद: "परमप्रभुले यरूशलेममा बसोबास गर्ने मानिसहरूलाई भन्‍नुहुन्छ, "तिमीहरूले गर्ने कार्यबाट परिवर्तन भएको असल हुँदा हुन्छ ।"

दानबाट ... एफ्राइमका पर्वतहरू

ती ठाउँहरूले देखाएको यो चेताउनी आफूहरूको नजिक आउँदै छ भनी मानिसहरूले थाहा गर्नेछन् ।

आउँदो विपत्ति सुनिंदैछ

"मानिसहरूले विपत्ति आउँदै गरेको सुन्‍नेछन्" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-activepassive)

शब्द अनुवाद