ne_tn/jer/04/11.md

2.5 KiB

यसो भनिने छ

"परमप्रभुले भन्‍नुहुनेछ" (EN-UDB) (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-activepassive)

मैदानहरूबाट आएको एउटा पोल्ने बतासले ... अझै प्रचण्ड बतास

डरलाग्दो र निर्दयी शत्रु आउँदै छन् । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

मेरो मानिसहरूका छोरी

जातिलाई स्नेहपूर्ण तरिकामा एउटी विशे‍ष दुलहीसँग तुलना गरिएको छ । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-idiom)

यसले तिनीहरूलाई निफन्‍ने वा शुद्ध पार्ने छैन

"निफन्ने" र "शुद्ध" दुवै शब्दहरूले खराबलाई हटाउनु र असललाई बाँकी राख्नुलाई जनाउँछन् । अर्को अनुवाद: "यसले तिनीहरूका पापहरू हटाउनेछैनन् ।" (हेर्नुहोस्: [[rc:///ta/man/translate/figs-doublet]] र [[rc:///ta/man/translate/figs-metonymy]])

मेरो आज्ञामा ... बतास आउनेछ

यहाँ "आज्ञा" ले परमेश्वरले बतासलाई आउने आज्ञा दिनुभएको कार्यलाई जनाउँछ । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-abstractnouns)

मेरो आज्ञामा

केही आधुनिक संस्करणहरूले "मेरो लागि" वा "मबाट" भनेर हिब्रूमा रहेको यस अभिव्यक्तिलाई अनुवाद गरेका छन् ।

तिनीहरूको विरुद्धमा दण्डाज्ञा ल्याउनेछु

"तिनीहरूको दण्ड घोषणा गर्नेछु"

शब्द अनुवाद