ne_tn/jer/04/07.md

1.0 KiB

झाडि

एकसाथ उम्रने झ्याङ्ग

सिंह बाहिर आउँदै छ

अर्को अनुवाद: "शक्तिशाली र निर्दयी सेनाहरू आइपुग्छ" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

प्रस्थान गरिसकेको छ

अर्को अनुवाद: "अघि बढ्न सुरु गरिसकेको छ" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-idiom)

रोओ

पाप गरेको हुनाले दु:ख र पश्चात्तापको ठुलो र लामो रोदन

शब्द अनुवाद