ne_tn/jer/02/35.md

2.1 KiB

निश्‍चय नै उहाँको क्रोध मबाट तर्केर गएको छ

अर्को अनुवाद: "निश्‍चय नै परमप्रभु हामीसँग रिसाउन छोड्नु भएको छ।" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-personification)

तेरा मार्गमा यो बद्लाउलाई तँ किन निकै हलुकासित लिन्छेस् ?

परमप्रभुले इस्राएलीहरूलाई गाली गर्दै हुनुहुन्छ किनभने तिनीहरू सहायताको निम्ति एउटा राज्यबाट अर्कोमा बदलिए तर सहायताको निम्ति परमेश्‍वरमा भर परेनन् । (हेर्नुहोस्: [[rc:///ta/man/translate/figs-rquestion]] and [[rc:///ta/man/translate/figs-explicit]])

हलुका

हेरविचार वा चासो बिना

निरुत्साही

मिश्रदेशका राजाले तिनीहरूको रक्षा गर्न इन्‍कार गरेकाले दुःखी हुनु ।

आफ्नो शिरमा आफ्ना हात राखेर

यसले एउटा मानिस शोकमा भएको देखाउँछ (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-idiom)

तँ त्यहाँबाट ... जानुपर्ने हुन्छ

अर्को अनुवाद: "तँ मिश्रबाट ... जाने छस्"

शब्द अनुवाद