ne_tn/jer/02/32.md

2.8 KiB

के कन्याले आफ्नो गरगहना, दुलहीले आफ्ना घुम्टो भुल्छे र ?

परमप्रभुले आफ्ना मानिसहरूलाई आफूलाई बिर्सेको हुनाले हप्काउन सुरु गर्दै हुनुहुन्छ (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-rquestion)

गन्‍नै नसक्‍ने दिन

"धेरै लामो समय"

प्रेमको खोजी गर्न कसरी तैंले आफ्नो मार्ग बनाउँछेस् ? तैंले दुष्‍ट स्‍त्रीहरूलाई पनि आफ्ना मार्गहरू सिकाएको छेस्

इस्राएलीहरू झुटा देवताहरू पछ्याउन यति सिपालु भए की तिनीहरूले वेश्याहरूलाई ग्राहकको पछि कसरी जाने भनी देखाउन सक्थे भनी परमप्रभु भन्दै हुनुहुन्छ । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-irony)

तेरा वस्‍त्रहरूमा निर्दोष गरिब मानिसहरूको जीवनको रगत भेट्टाइएको छ

अर्को अनुवाद: "तँ गरिब र निर्दोष मानिसहरूलाई मारेमा दोषी छस्, ती मानिसहरू जसले तँलाई केही हानि गरेका थिएनन् ।" इस्राएलीहरूले ती मानिसहरू मारे जसले तिनीहरूको विरुद्धमा केही पनि गरेका थिएनन् भनी परमप्रभु भन्दै हुनुहुन्छ । (हेर्नुहोस्: [[rc:///ta/man/translate/figs-metaphor]] and [[rc:///ta/man/translate/figs-parallelism]])

यी मानिसहरू घरमा चोरी गरिरहँदा भेट्टाइएका होइनन्

अर्को अनुवाद: "तैंले यी मानिसहरूले चोर्दै गरेको भेटाएको होइनस्" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-activepassive)

शब्द अनुवाद