ne_tn/jer/02/29.md

3.0 KiB

त्यसैले मैले गलत गरेको छु भनी मलाई किन दोष लगाउँछौ ? तिमीहरू सबैले मेरो विरुद्धमा पाप गरेका छौ

अर्को अनुवाद: "इस्राएल तिमीहरूले मलाई पुकार्दा मैले तिमीहरूलाई नबचाउँदा म गलत थिए भनी दाबी गर्छौ, जब कि तिनीहरूले मेरो विरुद्धमा निरन्तर पाप गर्छौ ।" (हेर्नुहोस्: [[rc:///ta/man/translate/figs-rquestion]] and [[rc:///ta/man/translate/figs-explicit]])

विनाश

ठुलो मात्रमा क्षति गर्न सक्ने

हे यस पुस्ताका मानिस हो, परमप्रभुको वचनमा ध्यान देओ

अर्को अनुवाद: "यहूदाको घराना, मैले भनेको कुरामा तिनीहरूले ध्यान दिनुपर्छ ।"

के म इस्राएलको निम्ति उजाड-स्थान वा घोर अन्धकारको देश भएँ र ?

अर्को अनुवाद: "मैले तिमीहरूलाई मरुभूमिमा कहिले पनि त्यागेको छैन वा तिमीहरूलाई अन्धकारको देशमा छोडेको छैन" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-rquestion)

किन मेरो जातिले यसो भन्छ, 'हामी वरिपरि घुम्‍न दिनुहोस्, हामी फेरि तपाईंकहाँ आउनेछैनौं' ?

अर्को अनुवाद: किन तिमीहरू भन्छौ, "हामीलाई जहाँ जान मन लाग्छ त्यहीँ जान सक्छौ र अबदेखि उसो परमप्रभुलाई पुज्दैनौ ?

घुम्‍न

प्राय कुनै निश्‍चित उद्देश्य वा दिसाबिना वरिपरि वा विभिन्‍न ठाउँहरूमा जानु

शब्द अनुवाद