ne_tn/jer/02/26.md

2.2 KiB

चोर समातिंदा

"चोर फेला पर्दा"

तिनीहरू

"मानिसहरू"

यी तिनै हुन् जसले रुखलाई भन्‍छन्, 'तिमी मेरा पिता हौ', र ढुङ्गालाई 'तिमीले मलाई जन्म दियौ'

अर्को अनुवाद: "यी मानिसहरू ती हुन् जसले खोपिएको काठको टुक्रालाई भन्छन्, 'तिमी मेरा पिता हौ', र खोपिएको ढुङ्गालाई, 'तिमीले मलाई जन्म दियौ' (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-synecdoche)

तिनीहरूले मतर्फ पिठिउँ फर्काउँछन्, आफ्‍ना अनुहार होइन

अर्को अनुवाद: "तिनीहरू फर्खन्छ र मलाई पुज्दैनन्" वा "मैले तिनीहरूको अनुहार नभएर तिनीहरूको केवल पिठिउँ देखूँ भनेर तिनीहरू फर्कन्छन्"

उठ्नुहोस् र हामीलाई बचाउनुहोस्

अर्को अनुवाद: "परमप्रभु आउनुहोस् र हामीलाई बचाउनुहोस् ।" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-explicit)

शब्द अनुवाद