ne_tn/jer/02/23.md

3.0 KiB

पछि लागेको

"पुजेको"

कुदिहिंड्ने

"छिटो" वा "चाँडो"

तँ उजाड-स्थानमा बस्‍न आदत भएको कामातुर भएर हावा सुँघ्‍दै हिंड्ने वन-गधैनी हो। त्यसको कामवासनालाई कसले नियन्त्रण गर्न सक्छ ? त्यसको पछि लाग्‍ने कुनै पनि गधा थकित हुनुपर्दैन । मैथुनको समयमा तिनीहरूले त्यसलाई फेला पार्नेछन् ।

अर्को अनुवाद: "तँ मरुभूमिमा बस्‍ने पोथी गधा जस्तै छस् । त्यो कामवासनामा हुँदा, त्यो अनियन्त्रित हुन्छे र साथी पाउनको लागि निरन्तर लामो सास फेर्छ । भाले गधाहरू त्यसको पछि पनि लाग्‍नु पर्दैन किनकि त्यो आफै तिनीहरूकहाँ आउनेछे ।" (हेर्नुहोस्: [[rc:///ta/man/translate/figs-metaphor]] and [[rc:///ta/man/translate/figs-parallelism]])

तेरो खुट्टालाई नाङ्गो हुनबाट र तेरो घाँटीलाई तिर्खाउनबाट तैँले नियन्त्रण गर्नुपर्छ । तर तैँले भनेको छस्, 'यो आशारहित छ! अहँ, म परदेशीहरूलाई प्रेम गर्छु र तिनीहरूकै पछि लाग्छु

अर्को अनुवाद: "मैले तँलाई झुटा देवताहरूलाई यहाँ र त्यहाँ पछ्याउन रोक्‍न भनेको थिए, किनभने त्यसले केवल तेरो जुत्ता लगाउँछ र तँलाई धेरै तृषित पार्छ । तर तैँले मलाई भन्छन्, "हामीले आफैलाई रोक्‍न सक्दैनौ । हामीले यी बालहरूको पछि लाग्‍नुपर्छ र तिनीहरूलाई पुज्‍नुपर्छ!" (हेर्नुहोस्: [[rc:///ta/man/translate/figs-explicit]] and [[rc:///ta/man/translate/figs-metonymy]])

शब्द अनुवाद