ne_tn/jer/02/20.md

3.1 KiB

किनकि तँसित प्राचिन समयमा भएको तेरो जुवा मैले भाँचिदिएँ । मैले तेरा बन्धनहरू फुकाइदिएँ । तरै पनि तैंले भनिस्, 'म तपाईंको सेवा गर्नेछैनँ!'

अर्को अनुवाद: "धेरै पहिले नै मैले तिमीहरूलाई दासत्वबाट छुडाए, तर तिमीहरू अझै पनि मलाई पुज्‍न इन्कार गर्छौ!" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

बन्धनहरू

व्यक्ति वा जनावरलाई नियन्त्रण गर्न प्रयोग गरिने साङ्लाहरू

किनकि हरेक अग्लो डाँडा र हरेक झ्याम्म परेको रुखमुनि तैंले आफ्‍नो शिर झुकाइस्, तँ वेश्‍या होस्

"व्यभिचारी पत्‍नीले आफ्नो पतिसँग व्यवहार गरेझैँ तिमीहरू मूर्तिहरूलाई दण्डवत् गर्‍यौ र तिनीहरूलाई पुज्यौ" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

मुनि

तल

मैले तँलाई पूर्ण रूपले शुद्ध बीउबाट असल दाखको बोटको रूपमा रोपेको थिएँ

अर्को अनुवाद: "म, परमप्रभुले तँलाई धेरै असल सुरुवातले सुरु गरे ।" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

तेरो अधर्म ... दागझैँ छ

अर्को अनुवाद: "तिमीहरू ... अझै पनि पापको दोषी छौ" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

दाग

दागको यस प्रयोगले इस्राएलको पापको निरन्तर स्मरणलाई प्रतिनिधित्व गर्छ ।

परमप्रभु परमेश्‍वरको घोषणा

"परमप्रभुको घोषणा" १:८ मा तपाईंले यसलाई कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् ।

शब्द अनुवाद