ne_tn/jer/02/18.md

2.6 KiB

त्यसैले अब, शिहोर नदीको पानी पिउन किन मिश्रदेशमा पुर्‍याउने बाटो भएर जान्छौ ? यूफ्रेटिस नदीको पानी पिउन किन अश्शूरमा पुर्‍याउने बाटो भएर जान्छौ ?

अर्को अनुवाद: "तिमी मिश्रका शासकहरूसँग मित्रता गाँस्‍न शिहोरतिर यात्रा गर्न हुँदैन । तिमीहरू अश्‍शूरसँग मित्रता गाँस्‍न यूफ्रेटिस नदीतिर यात्रा गर्न हुँदैन! (हेर्नुहोस्: [[rc:///ta/man/translate/figs-metaphor]] and [[rc:///ta/man/translate/figs-rquestion]])

शिहोर

कनानको दक्षिणपश्चिम सिमाना, एक सुख्‍खा नदीको किनार

तिमीहरूको दुष्टताले नै तिमीहरूलाई हप्काउँछ, र तिमीहरूको अविश्‍वासले नै तिमीहरूलाई दण्ड दिन्छ

तिनीहरूको दण्ड तिनीहरूको दुष्ट व्यवहारको नतिजा हो भनी यी दुवै वाक्यांसहरूले अर्थ दिन्छन् । अर्को अनुवाद: "तिमीहरू दुष्ट र अविश्‍वासी भएको कारण, म तिमीहरूलाई दण्ड दिनेछु ।" (हेर्नुहोस्: [[rc:///ta/man/translate/figs-personification]] and [[rc:///ta/man/translate/figs-parallelism]])

दुष्‍ट र तितो कुरा हो

यहाँ "तितो" शब्‍दले "दुष्ट" को वर्णन गर्छ । अर्को अनुवाद: "अति नै दुष्ट कुरा हो ।" (See: rc://*/ta/man/translate/figs-hendiadys)

शब्द अनुवाद