ne_tn/jer/02/12.md

1.6 KiB

यही कारणले गर्दा हे आकाशमण्डल, थरथर हो, चकित हो र डरले काँप

लेखक फर्केर आकाशमण्डलसँग यसरी बोल्छन् कि मानौँ त्यो एउटा व्यक्ति थियो । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-apostrophe)

पानीको मूललाई त्यागेका छन्

अर्को अनुवाद: "मलाई, तिनीहरूको पानीको मूललाई त्यागेका छन्" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-explicit)

तिनीहरूले आफ्नै निम्ति ... कुवाहरू खनेका छन्

मूर्तिहरूलाई फुटेका कुवाहरूसँग तुलना गरिएका छन् । अर्को अनुवाद: "व्यर्थका देवताहरूलाई पुजेका छन्" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

कुवाहरू

"पानी जम्मा भएको ठुलो प्वाँल"

शब्द अनुवाद