ne_tn/jer/02/09.md

2.2 KiB

परमप्रभु घोषणा गर्नुहुन्छ

"परमप्रभुको घोषणा" १:८ मा यसलाई कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् ।

म अझै पनि तिमीहरूलाई दोष लगाउनेछु

"म अझै पनि इस्राएलको घरानालाई दोष लगाउनेछु"

तिमीहरूका छोराहरू

"तिमीहरूका भविष्यका पुस्ताहरू"

कित्तीमका किनारहरू पार गर

"महा सागर र कित्तीमको टापुतिर यात्रा गर" (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-names)

केदार

इस्राएलको पूर्वतिर भएको परको भूमि (See: rc://*/ta/man/translate/translate-names)

के कुनै जातिले आफ्ना देवताहरू साटेका छन् ?

"कुनै जातिले आफ्ना देवताहरू नसाटेका तिमीहरूले देख्‍ने छौ ।" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-rquestion)

जसले तिनीहरूलाई मदत गर्न सक्दैनन्

"देवताहरू जसले तिमीहरूलाई मदत गर्न सक्दैनन्"

आफ्‍नो महिमा

यस अभिव्यक्तिले स्वयम् परमेश्‍वरलाई जनाउँछ, जो इस्राएलका मानिसहरूको "महिमा" हुनुहुन्थ्यो । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-rquestion)

शब्द अनुवाद