ne_tn/jer/02/07.md

1.9 KiB

तापनि जब तिमीहरू आयौ, तिमीहरूले मेरो देशलाई दुषित पार्‍यौ । तिमीहरूले मेरो उत्तराधिकारलाई घृणित बनायौ

अर्को अनुवाद: "तिमीहरूले त्यहाँ पाप गर्‍यौ र मैले तिमीहरूलाई दिएको देशलाई घिनलाग्दो बनायौ!" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-parallelism)

परमप्रभु कहाँ हुनुहुन्छ ?

"हामीले परमप्रभुको आज्ञा पालन गर्नुपर्छ !" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-rquestion)

गोठालाहरूले मेरो विरुद्धमा अपराध गरे

"तिनीहरूका अगुवाहरूले मेरो विरुद्धमा पाप गरे"

र व्यर्थैका कुराहरूको पछि लागे

अर्को अनुवाद: "र तिनीहरूलाई मदत गर्न नसक्‍ने देवताहरूलाई प्रार्थना गरे"

शब्द अनुवाद