ne_tn/jer/02/04.md

2.7 KiB

याकूबका घराना र इस्राएलको घरानाका सबै वंश हो

यी दुई वाक्यांसहरूले एउटै अर्थ दिन्छन् र जोड दिनको लागि एकसाथ लेखिएका छन् । अर्को अनुवाद:"तिमीहरू सबै याकूबका सन्तानहरू हो" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-parallelism)

तिमीहरूका पुर्खाहरूले ममा के गल्ति भेट्टाए जसको कारणले गर्दा मलाई पछ्याउनबाट तिनीहरू टाढा भए ? तिनीहरू बेकम्मा मुर्तिहरूको पछि गए र आफै बेकम्मा भए

अर्को अनुवाद: "मैले तिमीहरूका पिता-पुर्खाहरूलाई केही गलती गरेको थिइन, त्यसैले तिनीहरूले मेरो आज्ञा पालन नगरेर र बेकम्मा मूर्तिहरूलाई पूजा गरेर र आफै बेकम्मा बनाएर मेरो चित्त दुखाएका छन् !" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-rquestion)

बेकम्मा

"व्यर्थ"

हामीलाई मिश्रदेशबाट ल्याउनुहुने परमप्रभु कहाँ हुनुहुन्छ ? हामीलाई ... अगुवाइ गर्नुहुने परमप्रभु कहाँ हुनुहुन्छ ?

"हामीले के गरेको परमप्रभु चाहनुहुन्छ भन्‍ने कुरा हामीले सिक्‍नुपर्छ । हामीलाई मिश्र देशबाट ल्याउनुहुने उहाँ नै हुनुहुन्छ, र हामीलाई ... अगुवाइ गर्नुहुने उहाँ नै हुनुहुन्छ ।"

शब्द अनुवाद