ne_tn/jer/02/01.md

2.2 KiB

परमप्रभुको यो वचन ... आयो

१:२ मा तपाईंले यसलाई कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् ।

जा र यरूशलेमले सुन्‍ने गरी घोषणा गर्

अर्को अनुवाद: "जा र यरूशलेममा भएका मानिसहरूसँग बोल्" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-synecdoche)

मैले तँलाई बोलाएको छु

"तेरो भलाइको निम्‍ति" वा "तेरो खातिर"

हाम्रो मगनी भएको बेला

"हामी एकअर्कासँग विवाह गर्ने छौँ भनी पहिला सहमत हुँदा," इस्राएलीहरूले उहाँलाई प्रेम गर्दा र उहाँ प्रति इमान्दार हुँदा (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

बिउ नछरिएको त्यस देश

अर्को अनुवाद: "कसैले पनि बिउ नछरेको त्यस देश" वा "कुनै पनि अन्‍न नफलेको त्यस देश"

परमप्रभुको घोषणा

१:८ मा तपाईंले यसलाई कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् ।

शब्द अनुवाद