ne_tn/jer/01/17.md

785 B

नडरा ... म ... नै डरमा पार्नेछु

"अति नै भयभित नहो ... म ... अति नै भयभित पार्नेछु"

हेर

"ध्यान दे"

फलामे ... काँसा

ती दिनहरूमा चिनिने बलिया सामानहरू (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

परमप्रभुको घोषणा

१:८ मा तपाईंले यसलाई कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् ।

शब्द अनुवाद