ne_tn/jdg/21/22.md

1.6 KiB

हामीमाथि दया देखाउनुहोस्!

अर्को अनुवादः "हामीमाथि र बेन्यमीनका मानिसहरूमाथि दयालु भइदिनुहोस्" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-abstractnouns)

किनभने हामीले युद्धको बेला हरेक मानिसको निम्ति पत्नी दिएनौँ

यस भनाइको पुरा अर्थलाई स्पष्ट पार्न सकिन्छ । अर्को अनुवादः "किनभने याबेश-गिलादसितको युद्धमा हामीले तिनीहरू प्रत्येकलाई पत्‍नी दिन सकेनौँ" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-explicit)

तपाईंहरू निर्दोष हुनुहुन्छ ... आफ्ना छोरीहरू दिनुभएको होइन

यसले शोलोका मानिसहरूलाई जनाउँछ । तिनीहरूले बेन्यमीनहरूलाई स्वैच्छिक रूपले आफ्‍ना छोरीहरूलाई दिएका थिएनन्, त्यसैले त्यसो नगरेर आफ्‍ना प्रतिज्ञा तोडेनन् ।

शब्द अनुवाद