ne_tn/jdg/21/20.md

1.1 KiB

हरेकले ... युवतीललाई आफ्नी पत्नीको रूपमा लिएर बेन्यामीनको भूमिमा फर्क

बेन्यमीनीहरूले यी स्‍त्रीहरूलाई आफ्नै भूमिमा लैजान्छन् भन्‍ने कुरा बुझिन्छ । यस भनाइको पुरा अर्थलाई स्पष्टसाथ लेख्‍न सकिन्छ । अर्को अनुवादः "तिमीहरू प्रत्येकले शीलोका केटीहरूमध्ये एकलाई लिनु, र त्यसलाई तिमीहरूको पत्‍नी हुनको लागि बेन्यमीन भूमिमा लैजाओ" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-explicit)

शब्द अनुवाद