ne_tn/jdg/21/16.md

1.5 KiB

बेन्यामीनीहरू

यसले बेन्यमीनका सन्तानहरूलाई जनाउँछ । तपाईंले न्यायकर्ता ३:१५मा यसलाई कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् ।

बेन्यामीनी स्त्रीहरू मारिएका छन्

यसलाई कर्तृवाच्यमा लेख्‍न सकिन्छ । अर्को अनुवादः "हामीले सबै बेन्यमीन स्‍त्रीहरू मार्‍यौँ" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-activepassive)

एउटा उत्तराधिकार हुनुपर्छ ... इस्राएलबाट ... नबिलाओस्

इस्राएलीहरूले बढाईं चढाईं गर्दैछन् । कुल पुर्ण रूपले नाश नहोस् भनेर तिनीहरूले चार सय बेन्यमीनहरूलाई पत्‍नी दिइसकेका थिए । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-hyperbole)

शब्द अनुवाद