ne_tn/jdg/21/06.md

2.4 KiB

तिनीहरूका दाजुभाइ बेन्यामिनीहरू

यहाँ "तिनीहरूका दाजुभाइ बेन्यामिनीहरू" ले बेन्यमीनका बाँचेका सन्तानहरूलाई जनाउँछ । अर्को अनुवादः "बाँचेका बेन्यमीनीहरू" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

इस्राएलबाट एउटा कुल बाहिरिएको छ

अर्को अनुवादः "एउटा कुल हटाइएको छ ।" यो बढाईं चढाईं गरिएको थियो, किनभने ६०० मानिसहरू अझै बाँकि थिए । तथापि त्यो बेन्यमीन स्‍त्रीलाई मारिएको थियो, त्यसैले त्यस कुलको भविष्यबारे यस प्रश्‍नमा छ" (हेर्नुहोस्: [[rc:///ta/man/translate/figs-metaphor]] र [[rc:///ta/man/translate/figs-hyperbole]])

बाँकी भएकाहरूलाई कसले आफ्नी छोरीहरू तिनीहरूका पत्नी हुनलाई दिनेछन्? किनभने हामी कोहीले पनि आफ्ना छोरीहरूलाई तिनीहरूसँग विवाहमा दिनेछैनौँ भनेर परमप्रभुसँग प्रतिज्ञा गरेका छौँ ।”

इस्राएलीहरूले केही बाँचेका बेन्यमीनहरूका लागि पत्‍नी प्रदान गराउन चाहन्थे, तर तिनीहरूको मिस्पाको प्रतिज्ञाले गर्दा त्यो गर्नबाट तिनीहरूलाई रोक्यो ।

शब्द अनुवाद