ne_tn/jdg/21/04.md

2.1 KiB

परमप्रभुको सभामा इस्राएलका कुलहरूमध्ये कुनचाहिँ आएन?

मानिसहरूले बेन्यमीनीहरूलाई आक्रमण गर्न अगाडी मिस्पामा भएका इस्राएलका सभालाई जनाउँदैछन् ।

किनभने मिस्पामा परमप्रभुकहाँ नआउनेको बारेमा तिनीहरूले एउटा महत्त्वपूर्ण निर्णय गरेका थिए । तिनीहरूले भने, “त्यो निश्चय नै मारिनेछ ।

इस्राएलीहरूले बेन्यमीनहरूलाई आक्रमण गर्न अघि मिज्पामा गरेको प्रतिज्ञाको बारेमा पाठकहरूलाई वयान गर्नको लागि यो पृष्ठभूमिय जानकारी हो । (हेर्नुहोस्: rc://*/ta/man/translate/writing-background)

त्यो निश्चय नै मारिनेछ

यहाँ "त्यो" ले मिस्पा नजाने जोकोहीलाई जनाउँछ । यसलाई कर्तृवाच्यमा लेख्‍न सकिन्छ । अर्को अनुवादः "हामी त्यस व्यक्तिलाई पक्‍कै पनि मार्नेछौँ" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-activepassive)

शब्द अनुवाद