ne_tn/jdg/19/29.md

1.8 KiB

अङ्ग-अङ्ग गरी

"भाग भाग गरि" लेवीले के गरे भन्‍ने कुराको जोड दिनलाई, लेवीले उनको शरीर कसरी विशेष टुक्रामा काटे भन्‍ने यो वर्णन लेखकले प्रयोग गर्छन् । "अङ्ग-अङ्ग" ले व्यक्तिको पाखुराहरू र खुट्टाहरूलाई जनाउँछ । यदि तपाईंको भाषामा यस्तै वाक्यांश छैन भने यस वर्णनलाई अनुवादबाट हटाउन सकिन्छ । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-idiom)

बाह्र टुक्रा

"१२ टुक्रा" (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-numbers)

ती टुक्राहरूलाई इस्राएलभरी पठाए

तिनले ती फरक टुक्राहरूलाई इस्राएलका बाह्र विभिन्‍न क्षेत्रहरूमा पठाए भन्‍ने अर्थ दिन्छ । अर्को अनुवादः "प्रत्येक टुक्राहरूलाई इस्राएलभरी विभिन्‍न ठाउँहरूमा पठाए" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-explicit)

शब्द अनुवाद