ne_tn/jdg/19/22.md

1008 B

तिनीहरू खुशी मनाइरहेका थिए

"खुशी मनाइरहेका थिए" वाक्यांश एउटा वाक्पद्धति हो जसको अर्थ कसैसित राम्रो समय विताइरहेका थिए भन्‍ने हुन्छ । अर्को अनुवादः "तिनीहरू एकसाथ राम्रो समय विताइरहेका थिए (EN-UDB) वा "तिनीहरू आफै आनन्द मनाइरहेका थिए" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-idiom)

मानिसहरूले घरलाई घेरे

मानिसहरू घरको सबैपट्टि उभिए ।

शब्द अनुवाद