ne_tn/jdg/19/18.md

2.2 KiB

मलाई आफ्नो घरभित्र लैजाने

कसैले अरू मानिसहरूलाई रात कटाउनको लागि आफ्‍नो घरभित्र डाक्नुलाई यस वाक्यांशले जनाउँछ । अर्को अनुवादः "मलाई बस्‍नको लागि आफ्‍नो घरभित्र डाकेको" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-idiom)

मलाई ... लैजाने

यहाँ लेवीले "मलाई" भन्‍छन्, तर उनले खासमा उनी लगायत उनका सेवक र उपपत्‍नीलाई जनाउँदैछन् । अर्को अनुवादः "हामीलाई ... लैजाने" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-synecdoche)

म र यी दासी, यो दास लगायत तपाईंका दासहरू

लेवीले सम्मान गर्नको लागि आफ्‍नो र अरूहरूको बारेमा सेवकको रूपमा र तृतिय पुरूषमा बताउँछन् । अर्को अनुवादः "म, मेरी उपपत्‍नी र मेरो सेवक" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-123person)

हामीसँग केही कुराको अभाव छैन

यसलाई करणमा लेख्‍न सकिन्छ । अर्को अनुवादः "हामीसित हामीलाई चाहिने सबैथोक छ" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-litotes)

शब्द अनुवाद